महाभारत युद्धको शिक्षा :; दुई शब्द । Bamdev Ojha
महाभारत युद्धको शिक्षा :; दुई शब्द ।
अन्तत: कौरव र पाण्डवकाे भाहाभारत युद्ध हुनेनै भयो ।
दैव संयाेग कौरव पक्ष दुर्याेधन,पाण्डव पक्ष अर्जुन युद्धको निम्ति सहयोग माग्न भनि श्रीकृष्ण कहाँ जादा एकै समयमा झम्काभेट मा पुगेछन।
श्रीकृष्णले साेध्नु भए छ:;;के कामले अाउनु भयो हाेला? दुर्याेधनले भने म पहिले अाएकाे हुँ पहिले मेरो पालाे ,लौ भन्नु हाेस् श्रीकृष्ण वताउछन।
कृष्ण जी युद्धको निम्ति तपाई संग भएका संपूर्ण लडाकु सैन्य हातहतियार मलाई दिएर सहयोग गर्नु पर्याे।
हुन्छ लैजानु हाेस्।
अनि अर्जुन के कामले अाउनु भयो हजुर!
म पनि युद्धको निम्ति सहयोग माग्न अाएकाे हुँ।
कृष्ण जी भन्नुहुन्छ :; लौ हेर सबै सैन्य हातहतियार दुर्याेधनलाई दिईहाले ,,अव तपाईंलाई के दिने ?
प्रभु मलाई सैन्य हातहतियार भन्दा हजुर लाई राेज्छु तपाईं मेरो सारथी मात्र भए पुग्छ। लौ सारथी नै भई दिउला।
कहाँकाे लाखौंलाख सैन्य कहाँ काे कृष्ण जी ,अर्जुन लाई श्रीकृष्णले दिब्य दृष्टि दिनु भएको थियो यी भगवान हुन भन्ने भित्री अाँखाले देखे तर त्यो भुमण्डल भरिकाे युवराज भए पनि हेर्ने दृष्टि संकुचित थियोे संपूर्ण सैन्य हातहतियार लगे पछि मेराे जित अवश्य साेच्याे ।पारखी र क्षमता छुट्याउन नसके पछि कार्य असफल हुने नै भयो । युद्धमा अरवौं सैन्य मानव ,कैयौं घाेडा हात्ती खर्चिए ।अन्त्यमा कौरवकाे सर्वनास भयो, पाण्डवकाे जित भयो ।यसैलाई महाभारत युद्ध भनिन्छ ।युद्धको कारण पछि वताउने छु। समयले बिदा माग्याे।
जय श्रीराम !!!
मुनाल वामदेव अाेझा।

अति सरल तर मीठो कथा प्रस्तुतीकरण ।
ReplyDelete