इतिहासाःसवैयख्य विविधा श्रुतयाेपि च। ज्ञानविज्ञान
इतिहासाःसवैयख्य विविधा श्रुतयाेपि च।
ज्ञानविज्ञान :;
धर्मशास्त्रका चार वेद अठार पुराण मध्ये ऋग्वेद लामाे कालखण्डमा ऋषिहरु द्धारा सुक्तवद्ध गरिएको संग्रह हाे भनिन्छ भने त्यस्तै महाभारतग्रन्थ पनि इसापूर्व कै पुरानो ग्रन्थ भएकोले पूर्वीय विध्दान,दार्शनिक मात्र नभै पश्चिमी राजनीतिज्ञहरु धेरैले पनि अध्यायन गरेको बुझिन्छ।यो ग्रन्थ बाटधार्मिक,सामाजिक ,अार्थिक ,राजनैतिक ,कुटनैतिक ,रणनीति ज्ञान विज्ञान हरेक क्षेत्रमा उपयोगी शिक्षापद देखिएकोले राजनीतिज्ञहरु अध्यायन गरि ज्ञान अार्जन गर्छन् ।
काे कति राजनीतिज्ञ बाेलिशब्दले वताउछ।
धर्म अर्थे च कामे च माेक्षै च भरतर्षभ ।
यदिहास्ति तदन्यत्र यन्नेहास्ति न तत्कवचित् ।।
धर्म अर्थ काम र माेक्षकाे जाे जति यहाँ चर्चा छ ,अन्यत्र पनि त्यही छ, यहा नभएको चर्चा अन्यत्र कतै पनि छैन भनिन्छ ।
त्यसैले पाठकवर्गहरुले पनि अध्यायन गरिएको भए झनै राम्रो शुभ अाशिर्वाद !
जय श्रीराम !!!

Comments
Post a Comment